Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ Содержимое Преимущества игроков Олимп КазиноУсловия получения бонусаШаг 1: РегистрацияШаг 2: ДепозитКак начать играть на Олимп Бет Если вы ищете надежное и проверенное казино, где можно получать реальные выигрыши, то Олимп Казино - ваш выбор! Олимпбет - это популярная онлайн-игровая платформа, которая предлагает игрокам широкий спектр игр, включая слоты, карточные игры, рулетку и другие. Вам доступны игры от ведущих разработчиков, таких как NetEnt, Microgaming и Evolution Gaming. Олимп Казино предлагает новый бонус для новых игроков - 100% до 10 000 рублей, а также 250 бесплатных вращений в игре Book…
बिर्तामोड, झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला मा जारी बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा बगान युथ क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा बगान युथ क्लबले बेलबारी फुटबल क्लब, मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। बगानको जितमा खेलको ५५औँ मिनेटमा हेमन लिम्बुले गरेको एकमात्र गोल निर्णायक बन्यो। निर्धारित समयभर दुवै टोलीले अवसर सिर्जना गरे पनि बेलबारी एफसीले प्राप्त अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगान युथ क्लबका सञ्जय लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पुरस्कार तथा…
बिर्तामोड झापा जेठ २५ ।। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रतियोगितामा शनिश्चरे एफसी अर्जुनधाराले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय टोलीका खेलाडीहरूले भरिएको कनकाई स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै शनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको हो। निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको ६१औँ मिनेटमा कृष्ण राईको गोलमार्फत कनकाईले अग्रता बनाएको थियो। कनकाई अन्तिम समयमा दबाबमा राख्दै शनिश्चरेले खेलमा पुनरागमन गर्यो। खेलको ८०औँ मिनेटमा प्रदीप बुढाथोकीले हेडमार्फत बराबरी गोल गर्दै शनिश्चरेलाई खेलमा फर्काएका थिए। टाइब्रेकरमा भने शनिश्चरेका खेलाडीहरूको सबै…
बिर्तामोड, झापा । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी एफसी, मोरङ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला मा सम्पन्न उद्घाटन खेलमा उर्लाबारी एफसीले न्यु स्टार क्लब झापालाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफमा उर्लाबारीका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलमा दोस्रो हाफमा भने दुवै टोलीले आक्रामक प्रदर्शन गरे। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै न्यु स्टार क्लबका शक्ति राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। तर…
बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबले जनाएको छ। बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला मा जेठ २४ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भइसकेको क्लबले जानकारी दिएको हो। प्रतियोगिताको उद्घाटन खेल भोलि दिउँसो २ बजे सुरु हुनेछ। झापा र मोरङ जिल्लाका चर्चित क्लबहरूको सहभागिता रहने प्रतियोगितामा कुल आठ टोली मैदानमा उत्रनेछन्। सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा न्यु स्टार क्लब खोपबाडी र उर्लाबारी एफ.सी. बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि जेठ २५ गते सनिश्चरे एफ.सी. र कनकाई…
झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश गरेको छ। बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा उपाधि दाबेदार मानिएको उर्लाबारी फुटबल क्लब मोरङलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै बगानले फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। खेलको ३५औँ मिनेटमा निरकुमार श्रेष्ठ ले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७०औँ मिनेटमा रोमन तामाङ ले गोल गर्दै बगान युथलाई बराबरीमा फर्काए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा बगान युथका श्याम मुर्मुको प्रहार क्रसबारमा…
चारआली, झापा । आयोजक चाराली युथ क्लब जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतको दार्जिलिङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चारआली युथले फाइनलको यात्रा तय गरेको हो। खेलको सुरुवातमै दार्जिलिङ फुटबल क्लबले अग्रता बनाएको थियो। खेलको छैटौँ मिनेटमा पंकज थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। सुरुआती गोलपछि दार्जिलिङले खेलमा दबाब कायम राख्ने प्रयास गरे पनि आयोजक चाराली युथले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलको १३औँ मिनेटमा चारआली युथका आशिष चापागाईंले आकर्षक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि थप आक्रामक बनेको आयोजक…