साझा अक्षर

Day: २०८२ बैशाख १२, शुक्रबार

स्यालडाँगी नकआउट फुटबल कप:  आयोजक फाइनल प्रवेश

स्यालडाँगी नकआउट फुटबल कप:  आयोजक फाइनल प्रवेश

  बिर्तामोड वैशाख १२ ।।  आयोजक स्यालडागी युवा परिवार झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको  फाइनल प्रवेश गरेको छ। आज शुक्रबार भएको  पहिलो सेमिफाइनल खेलमा  कुवापानी एफसी इलामलाई २/१  गोल अन्तरले पराजित गर्दै आयोजक फाइनल प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा कुवापानी एफसी इलामका जर्सी नम्बर ९ का निशान राईले विपक्षी गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए १/० गोल अन्तरलेपछि परेसँगै पहिलो हाफको अन्तिम केही मिनेटहरू आयोजक स्यालडाँगी युवा परिवारले केही दबाबमा खेल खेल्यो। दोस्रो हाफको सुरुवातदेखि नै आयोजक स्यालडागी युवा परिवारले केही सुधारिएको प्रदर्शन…
Read More
वैशाख १२ गते गएको विनाशकारी भूकम्प सम्झनामा आज विभिन्न कार्यक्रम गरीयो

वैशाख १२ गते गएको विनाशकारी भूकम्प सम्झनामा आज विभिन्न कार्यक्रम गरीयो

काठमाण्डाै।। आज बैशाख १२ गते। २०७२ साल वैशाख १२ गते हामिले कहिले विर्शन नसकिने दिन को रूपमा आएको थियो अर्थात् २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो।सोहि दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको कारण जनधनको ठूलो क्षति गरेको थियो । यसै दिनको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ । आज ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित देशभर कार्यक्रम भएको हो । उता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्‍याल सहित कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका…
Read More
विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

  बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो । सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो । सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर…
Read More