साझा अक्षर

Day: २०८२ श्रावण २, बिहीबार

इलाममा धारिलो हतियार प्रहार गरी एकको हत्या एक गम्भीर घाइते।

इलाममा धारिलो हतियार प्रहार गरी एकको हत्या एक गम्भीर घाइते।

  झापा साउन १ ।। इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट मृत्यु भएको  प्रहरीले जनाएको छ । ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते…
Read More