साझा अक्षर

Day: २०८२ कार्तिक १८, सोमबार

एलभिडी झापा महिला गोल्डकप पुलिसको फराकिलो जित

एलभिडी झापा महिला गोल्डकप पुलिसको फराकिलो जित

  बिर्तामोड, कात्तिक १७ ।  एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा  नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ । झापाको शिवसताक्षीमा आज भएको खेलमा अर्को ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे । रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन् । खेलको चौथो मिनेटमा पुलिसकी डिफेन्डर पूजा रानाले सेन्टर जोनबाट लिएको फ्रिकिक चर्चको…
Read More