साझा अक्षर

Day: २०८२ कार्तिक १९, मंगलवार

कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल सुरू, उद्घाटन खेलमा आयोजक विजयी

कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल सुरू, उद्घाटन खेलमा आयोजक विजयी

  इम्बुङ कार्तिक १८।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब सेमिफाइनल प्रवेश गरेको छ। फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित  सत्यहाङमा उच्च माविको  इनम खेलमैदानमा आज सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी पाथिभरा युथ क्लब चोकमागुलाई ट्राइबेकरमा पराजित गर्दै आयोजकले  अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। ट्राईबेकरमा पाथिभरालाई ५-३ गोल अन्तरले पराजित गर्दै टु स्टार ग्रामीण सृजनशील क्लब विजय भएको हो। निर्धारित समयमा दुवै टिमले उत्कृष्ट अवसरहरू सिर्जना गरेपनि फिनिसिङमा चुक्ता…
Read More