साझा अक्षर

Day: २०८२ कार्तिक २८, बिहीबार

छैटौँ जीनियस“बेस्ट डेब्यु मोडल”को अवार्ड मुकेश गुरुङलाई

छैटौँ जीनियस“बेस्ट डेब्यु मोडल”को अवार्ड मुकेश गुरुङलाई

  निशान निराैला ईलाम –नेपाली सांगीतिक आकाशमा उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र निरन्तरको मेहनतले छैटौँ  जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्। उनले अभिनय गरेको गीत ‘तिमी बिना’ मा उनले गरेको उत्कृष्ट अभिनयलाई मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक सौगात जंग खड्काको स्वर रहेको छ। अवार्ड वितरण कार्यक्रम काठमाडौँस्थित  नेपाल प्रहरी क्लबको सभा हलमा सम्पन्न भएको थियो। यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका  राम्रो सम्भावना बोकेका कलाकारका…
Read More
भ्रष्टाचार आरोप लागेपछि राजीनामा

भ्रष्टाचार आरोप लागेपछि राजीनामा

काठमाडौं।। भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले राजीनामा दिएकी छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गरेका थिए । जेलेन्स्कीका एक प्रमुख सहयोगीसमेत रहेका उनले रकम निकाल्न १०० मिलियन डलरको आर्थिक हिनाविनाको योजना बनाएका अन्वेषकहरूले आरोप लगाएका छन् ।रूसी आक्रमणको कारण व्यापक बिजुली अभावको सामना गरिरहेको युक्रेनमा विभागीय मन्त्रीको भ्रष्टाचार काण्ड बाहिरिएपछि सार्वजनिक आक्रोश उत्पन्न गरेको छ। युक्रेन लामो समयदेखि भ्रष्टाचारले ग्रस्त छ र भ्रष्टाचारमाथि कडाइ गर्नु युरोपेली सङ्घमा सामेल हुने प्रयासको प्रमुख आवश्यकताको रूपमा हेरिएको छ। जेलेन्स्कीले भने, “न्याय मन्त्री जर्मन…
Read More