साझा अक्षर

Day: २०८२ मंसिर ४, बुधबार

श्री सामुदायिक परोपकार सङ्घलाई ताम्लिङको १ लाख सहयोग

  माइजोगमाई  मंसिर ३।। श्री सामुदायिक परोपकार संघ माइजोगमाई ५ लोक्साङ इलामलाई गजेन्द्र ताम्लिङ लिम्बुले आर्थिक सहयोग गर्नुभएको छ। संघको अध्यक्ष समेत रहनुभएका लिम्बुले सस्था संचालनको लागि रु  एक लाख सेयर प्रदान गर्नु भएको हो । आज संस्थाको प्राङ्गणमा भएको एक संक्षिप्त कार्यक्रमका बीच संस्थाका कोषाध्यक्ष झलकसिंह ताम्लिङ लिम्बुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। पूर्व भारतीय सेनामा कार्यरत ताम्लिङ लिम्बुले आफ्नो अवकाश प्राप्त समयलाई सामाजिक कार्यमा व्यतीत गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको र विभिन्न सामाजिक कार्य गरिरहेको बताउँदै आफूले संस्थालाई सहयोग गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिनुहुँदै आगामी दिनमा पनि संस्थालाई चलायमान बनाउनका लागि आफूले सक्ने सहयोग गर्ने  प्रतिबद्धता समेत…
Read More