साझा अक्षर

Day: २०८२ माघ ३०, बिहीबार

मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा

मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा

  बिर्तामोड, माघ २९ । राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो । दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखे पनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ । खेलको १९ आँै मिनेटमा मछिन्द्रले अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मछिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गरेका थिए । गोलकिपरको हातबाट फुत्किएको…
Read More
तेस्रो हरिकुमार प्रसाई स्मृति फुटबल प्रतियोगिताको उपाधि कञ्चन इङ्लिस स्कुललाई

तेस्रो हरिकुमार प्रसाई स्मृति फुटबल प्रतियोगिताको उपाधि कञ्चन इङ्लिस स्कुललाई

  बिर्तामोड माघ २८।।  तेस्रो हरिकुमार प्रसाई स्मृति झापा जिल्ला अन्तर विद्यालय स्तरीय अन्डर १३ नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्चन इंग्लिश स्कुल विर्तामोडले जितेको छ । बिर्तामोड नगरपालिका ६ स्थित एभरेस्ट एजुकेसन एकाडेमीको खेलमैदानमा आज सम्पन्न फाईन खेलमा निधि सैकेण्डरी स्कुललाई २–० गोल अन्तरले ले पराजित गर्दै कन्चन च्याम्पियन बनैको हो प्रतियोगिताको तेश्रो संस्करणको च्याम्पियन बन्ने क्रममा रोशन उराङ र कप्तान अन्स लिम्बुले गोल गरे । च्याम्पियन कन्चनले उपाधि सँगै आकर्शक ट्रफी मेडल हात पार्यो । उपविजेता निधिले रनरअप ट्रफि हात पार्यो । विधागत तर्फ उत्कृष्ट घोषित खैलाडीहरुलाई पनि आकर्षक ट्रफि प्रदान गरीएकौ थियो । फाइनल विजेता तथा उपविजेता टोलीलाई…
Read More
पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज निजीबाट पब्लिकमा रूपान्तरण…

पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज निजीबाट पब्लिकमा रूपान्तरण…

झापा ।झापाको बिर्तामोडमा सञ्चालन भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रालि निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ। बजारको बढ्दो माग र उद्योगमा हासिल गरेको अनुभवलाई मध्यनजर गर्दै द्रुत गतिमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएपछि कम्पनीलाई पब्लिकमा रूपान्तरण गरिएको व्यवस्थापनले जनाएको छ। करिब दश वर्षअघि शुरू भएको कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितातर्फ अघि बढ्दै सार्वजनिक कम्पनीको रूप लिएको हो। यससँगै कम्पनीको चुक्ता पुँजी हाल १३ करोड रुपैयाँ पुगेको छ भने चार जना नयाँ शेयरधनी थपिएका छन्। कम्पनीको योजना अनुसार आर्थिक वर्ष २०८२र८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद तथा चालु पुँजीमा गरी १४ करोड ४१…
Read More