साझा अक्षर

Day: २०८३ बैशाख २२, मंगलवार

बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

बिर्तामोड भेट्रान्स फुटबल, आयोजक निलो र दमक सेमिफाइनलमा प्रवेश

बिर्तामोड वैशाख २२ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता जित निकाल्दै आयोजक बिर्तामोड भेट्रान्स निलो र दमक भेट्रान्स सेमिफाइनल प्रवेश गरेका छन्। बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको पहिलो खेलमा ढल्के जोबान भेट्रान्स पराजित गर्दै बिर्तामोड भेट्रान्स निलो अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितका लागि रबिन राई र कृष्ण शाक्यले दुई दुई गोल गरे भने सन्तोष, राई कुमार सुब्बा र टेकराज तीलिङ सुब्बाले एकएक गोल गरे पराजित ढल्के जोबन भेट्रान्स क्लब उर्लाबारी मोरङका लागि बिनोद लामाले दुई गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड भेट्रान्स क्लबका प्रवेश कटुवाल म्यान अफ…
Read More