साझा अक्षर

Day: २०८३ जेष्ठ १५, शुक्रबार

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा दार्जिलिङले रेडहर्स फुटबल क्लब इलामलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । मेचीनगर–१३ स्थित हातेमालो खेलमैदानमा भएको खेलमा दार्जिलिङ सुरुवातदेखि नै आक्रामक देखिएको थियो । बल पोसेसनदेखि आक्रमणसम्म दबाब बनाएको दार्जिलिङका लागि सलोन थापाले दुई गोल गर्दा प्रिविक घिसिङ र प्रियांसु रानाले समान एक–एक गोल थपे । खेलको २१औँ मिनेटमा प्रिविक घिसिङले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाए । पेनाल्टी एरियाभित्र प्राप्त अवसरलाई…
Read More
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ स्थित पञ्चेश्वरी आधारभूत विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। आज भएको उद्घाटन खेलमा जित निकाल्दै थुम्बेदिन ताप्लेजुङ र आयोजक रातोले विजय सुरुवात गरेका छन्। आज भएको पहिलो खेलमा मिक्लाजुङ ५ पाँचथरलाई २–० सेटले पराजित गर्दै ताप्लेजुङ अघिल्लो चरण प्रवेश गरेको हो। ताप्लेजुङले २५-११ र २५-२९ को सोझो सेटमा मिक्लाजुङ ५लाई पराजित गरेको हो। पराजित भएसँगै मिक्लाजुङ ५ भने प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आज भएको दोस्रो खेलमा निर्णायक सेटमा फाल्गुनन्द ५ पाँचथरलाई पराजित गर्दै आयोजक रातो अघिल्लो चरणमा प्रवेश गरेको छ…
Read More