साझा अक्षर

Day: २०८३ जेष्ठ २६, मंगलवार

बगान युथ क्लब बिर्तामोड च्यालेन्ज कपको सेमिफाइनलमा,

  बिर्तामोड, झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला मा जारी बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा बगान युथ क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा बगान युथ क्लबले बेलबारी फुटबल क्लब, मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। बगानको जितमा खेलको ५५औँ मिनेटमा हेमन लिम्बुले गरेको एकमात्र गोल निर्णायक बन्यो। निर्धारित समयभर दुवै टोलीले अवसर सिर्जना गरे पनि बेलबारी एफसीले प्राप्त अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो खेलमा उत्कृष्ट प्रदर्शन गरेका बगान युथ क्लबका  सञ्जय लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद पुरस्कार तथा…
Read More