साझा अक्षर

कोशी प्रदेश स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न !आदर्श माध्यमिक विद्यालय प्रथम

 

कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा सम्पन्न भएको छ

बिर्तामोड स्थित देवी माविमा सम्पन्न दर्शनीमा बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुरको आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । आदर्शका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अनिश शाहले तयार पारेको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ ले प्रथम स्थान हासिल गरेको हो । उनले नगद चार लाख रुपैयाँ पुरस्कार पाए ।

प्रदर्शनीमा उनले बनाएको सो सर्किटले धेरै विद्यार्थीलाई झुम्याएको पनि थियो । उनले युट्युब हेरेर सर्किट बनाएको बताएका छन् । उनलाई कक्षा ११ का विज्ञान शिक्षक शिव ढुङ्गेलले सर्किट बनाउन सहयोग गरेका थिए ।

त्यस्तै, प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो भएको छ । कक्षा ११ का सविन बाँस्कोटा नेतृत्वको टिमले बताएको देवी रोबोटले दोस्रो भएसँग नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

सविन, आयुष, अनिश र सुवर्णले एक महिना लगाएर देवी रोबोट बनाएका हुन् । प्रदर्शनीमा सो रोबोटले सबैलाई चकित बनाएको थियो ।

त्यस्तै, तेह्रथुमको सिंहदेवी मावि तेह्रथुम तेस्रो भएको छ । उसले नगद दुई लाख रुपैयाँ पायो ।

फिदिम मावि पाँचथर, फिक्कल मावि इलाम, ल्याबोरटरी मावि सुनसरी, चिसापानी मावि खोटाङ, भानु जन मावि ताप्लेजुङ, मनकामना रत्न अम्बिका मावि संखुवासभा, हिमाली मावि झापा, त्रिवेणी मावि धनकुटा, रिलाइन्स अंग्रेजी मावि मोरङले प्रोत्साहन पुरस्कारबापत २५२५ हजार रुपैयाँ पाए ।

कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले खोज, परिकल्पना र अनुसन्धानबाट तयार पारिएका प्रोजेक्ट तथा परियोजना प्रदर्शनीमा राखिएको थियो ।

१२५ वटा स्टल रहेको प्रदर्शनी १२ जिल्लाका ५० भन्दा बढी विद्यालय प्रतियोगीका रुपमा सहभागी थिए । प्रदर्शनीको १० हजारजनाले अवलोकन गरेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Bizzo Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

Spinjo Casino: Quick Wins and Fast‑Play Slots for Short Sessions

Ozbet Casino: Quick‑Fire Slots & Live Action for the Speed‑Obsessed Player

छुटाउनुभयो कि ?

Bizzo Casino: Quick‑Hit Gaming for the Fast‑Paced Player

1. The Pulse of a Rapid SpinWhen the clock ticks down to a minute, a player settles in for a quick run at the reels. Bizzo’s inter...

Wd40 Casino Review: Quick‑Play Slots & Lightning Wins

In the fast‑paced world of online gambling, Wd40 offers a playground where every spin feels like a sprint. Whether you’re on a cof...

Spinjo Casino: Quick Wins and Fast‑Play Slots for Short Sessions

Spinjo Casino has carved a niche for players who love rapid thrills without long‑form commitment. In a few minutes you can spin a ...

Ozbet Casino: Quick‑Fire Slots & Live Action for the Speed‑Obsessed Player

Why Speed Matters at Ozbet CasinoOzbet Casino isn’t built for marathon sessions; it’s crafted for the adrenaline‑driven player who...