Skip to main content

साझा अक्षर

आज २०२५ को अन्तिम दिन, भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै

आज सन् २०२५ को अन्तिम दिन, भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै छ। विश्वभरि ग्रेगोरियन क्यालेन्डर अनुसार नयाँ वर्षको उत्साहपूर्ण तयारी भइरहेको छ।

विश्वका धेरै देशमा नयाँ वर्ष सुरु हुनुभन्दा अगाडी बाटै आतिशबाजी, पार्टी र परिवारसँगको भेलाको रौनक हुने गर्दछ ।यता नेपालको आधिकारिक नयाँ वर्ष बैशाख १ गते (बिक्रम सम्बत अनुसार) मनाइने भए पनि ग्रेगोरियन नयाँ वर्षलाई समेत देशको धेरै ठाउँमा उत्सवका साथ मनाउने चलन बढ्दै जान थालेको छ।

शहरी क्षेत्रमा आजकै दिन न्यु ईयर इभको रुपमा मनाउने गर्छन्।विषेश गरेर नेपालका पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहा लगायतका स्थलमा अंग्रेजी नयाँ वर्षको रमझम बढी देखिन्छ त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा लगायत स्थानमा अंग्रेजी नयाँ वर्षको विशेष रौनक हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...

कन्काई स्पोर्टिङ्ग ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा, उपाधिका लागि बिर्तामोडसँग खेल्ने

  बिर्तामोड झापा ।। आयोजक ब्याङडाँडा फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै कन्काई स्पोर्टिङ क्लब  प्रथम ब्याङडाँडा च्या...

बिर्तामोड युनाइटेड ब्याङडाँडा च्यालेन्ज कपको फाइनलमा

  बिर्तामोड झापा ।।  बिर्तामोड युनाइटेड झापा प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको ...