साझा अक्षर

वसन्तकालीन आरोहण सिजनमा सगरमाथा शिखरमा पुग्ने आराेहीकाे सङ्ख्या ९०० नाघ्याे

पर्यटन विभागका अनुसार वसन्तकालीन आरोहण सिजनमा आजसम्म आरोहण गाइडसहित ९०० जनाभन्दा धेरैले सफल आरोहण गरेका छन् ।गएको वैशाख ३१ गतेदेखि सुरु भएको वसन्तकालीन आरोहण मे २९ तारिख अर्थात जेठ १५ सम्म सञ्चालन हुनेछ ।

यस वर्ष सगरमाथा आरोहणका लागि ४ सय ९५ जनाले अनुमती लिएका छन् । उनीहरुबाट झण्डै एक अर्ब ८ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ ।

आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको सङ्ख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको सङ्ख्या १००० जना नाघ्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले सहकारीको बेथिति जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो ...
वसन्तकालीन आरोहण सिजनमा सगरमाथा शिखरमा पुग्ने आराेहीकाे सङ्ख्या ९०० नाघ्याे

वसन्तकालीन आरोहण सिजनमा सगरमाथा शिखरमा पुग्ने आराेहीकाे सङ्ख्या ९०० नाघ्याे

पर्यटन विभागका अनुसार वसन्तकालीन आरोहण सिजनमा आजसम्म आरोहण गाइडसहित ९०० जनाभन्दा धेरैले सफल आरोहण गरेका छन् ।गएको वैशाख ३१ गतेदेखि...
सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले शुरू गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा

सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले शुरू गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा

सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले शुरू गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा व...
विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने

विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने

विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन् ...