Skip to main content

साझा अक्षर

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ।

कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका प्रमुख उमेश यादवको विशिष्ट अतिथिकता, सहायक शाखा प्रवन्धक विजय खनालको बिशेष अतिथिकता, हरिनारायण थारुको अतिथीकतामा सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य हर्देश प्रसाद शर्माले गरेको कार्यक्रम संचालन केशव साहनीले गरेका थिए।

कार्यक्रममा शिक्षक फिरोज अन्सारी,बाल कुमारी चौधरी,विमल गुप्ता लागतको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टाइब्रेकरमा झिलझिलेलाई रोक्दै चारपाने फाइनलमा,

झापा असोज २२।। चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर...

भुपेनको ह्याट्रिकमा बिर्तामोड भेट्रान्स सेमीफाइनल प्रवेश

झापा । कप्तान भुपेन लिम्बुको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोड भेट्रान्स सालबारी मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलम...

दोस्रो कन्काई मिनी गोल्डकप असोज २३देखि खेल तालिका सार्वजनिक

सुरुङ्गा, झापा । झापाको कन्काई नगरपालिका–सुरुङ्गामा दोस्रो कन्काई मिनी गोल्डकप २०८३ आयोजना हुने भएको छ। कन्काई स्पोर्टिङ क्लबको ...

बिर्तामोड युनाइटेडद्वारा खेलाडीलाई ट्र्याकसुट वितरण

बिर्तामोड ।। झापाको बिर्तामोडमा रहेको प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड क्लबले आफ्ना खेलाडीलाई ट्र्याकसुट वितरण गरेको छ। ख...