Skip to main content

साझा अक्षर

श्वास सम्बन्धी रोगको लागि ब्रोकाउली 

मेलबर्न विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धान अनुसार ब्रोकाउली भएको प्राकृतिक गुणहरूले श्वास सम्बन्धी रोगहरूको लागि एकदमै फाइदाजनक हुने बताइएको छ । श्वास सम्बन्धी रोगहरूमा अस्थमा, एलर्जिक राइनाइटिस, पल्मोनरी डिजिज लगायतका रोगहरू पर्दछन् । फोक्सोमा देखिने विभिन्न सङ्क्रमणहरू हटाउन पनि ब्रोकाउलीमा भएको नेचुरल कम्पाउन्डले महत्पूर्ण भूमिका निर्वाह गर्दछ । 

ब्रोकाउली भएको सेल्फोराफेनले वायु प्रदूषणका कारण हुने हानिकारक प्रभावहरूलाई रोक्न पनि सहयोगी हुन्छ । यो तरकारीमा भएको रोग प्रतिरोधात्मक क्षमताका कारण क्यान्सर जस्ता रोगहरूसँग सङ्घर्ष गर्न पनि एकदमै फलदायी हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टाइब्रेकरमा झिलझिलेलाई रोक्दै चारपाने फाइनलमा,

झापा असोज २२।। चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर...

भुपेनको ह्याट्रिकमा बिर्तामोड भेट्रान्स सेमीफाइनल प्रवेश

झापा । कप्तान भुपेन लिम्बुको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोड भेट्रान्स सालबारी मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलम...

दोस्रो कन्काई मिनी गोल्डकप असोज २३देखि खेल तालिका सार्वजनिक

सुरुङ्गा, झापा । झापाको कन्काई नगरपालिका–सुरुङ्गामा दोस्रो कन्काई मिनी गोल्डकप २०८३ आयोजना हुने भएको छ। कन्काई स्पोर्टिङ क्लबको ...

बिर्तामोड युनाइटेडद्वारा खेलाडीलाई ट्र्याकसुट वितरण

बिर्तामोड ।। झापाको बिर्तामोडमा रहेको प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड क्लबले आफ्ना खेलाडीलाई ट्र्याकसुट वितरण गरेको छ। ख...