Skip to main content

साझा अक्षर

झापाको कमल गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु

बिर्तामोड असार ११। झापाको कमल गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ७ बजे कमल गाउँपालिका वडा नम्वर २ समाईगढका ४६ बर्षिय राजन खड्कालाई चट्याङ लागेको थियो ।

घरबाट खेतमा जाने क्रममा उनलाई चट्याङ लागेपछि घाइते अवस्थामा उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो ।

अस्पताल पुर्‍याउना साथ चिकित्सकले ७ ४५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चन्दले बताउनुभयो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापा जिल्ला भलिबल सङ्घको अधिवेशन सम्पन्न श्रीकृष्ण खड्काको अध्यक्षतामा नयाँ समिति गठन

झापा ।। झापा जिल्ला भलिबल संघको वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्रीकृष्ण खड्काको अध्यक्षतामा नया...

आज विश्वकर्मा पूजा : औजारदेखि सवारीसाधनसम्म पूजाआराधना गरिँदै।

बिर्तामोड ।। निर्माण, सीप र प्रविधिसँग जोडिएका कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्दै विश्वकर्...

बिर्तामोड युनाइटेडद्वारा युवा खेलाडीलाई फुटबल बुट वितरण

  झापा । झापाको चर्चित एवं प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड फुटबल क्लबले नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्ने उद्द...

कन्काई स्पोर्टिङ क्लबलाई ब्याङडाँडा च्यालेन्ज कपको उपाधि

बिर्तामोड झापा  सुजन मगरको निर्णायक गोलमा कन्काई स्पोर्टिङ क्लब सुरुङ्गा झापाले प्रथम ब्याङडाँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता ...