Skip to main content

साझा अक्षर

आईसीसी टि-२० विश्वकप २०२४ उपाधिका लागि भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दै।

– आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन।

दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।

भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ।

दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यो विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई सेमिफाइनलमा ५६ रनमा समेटेर विश्वकपमा इतिहाससमेत बनाएको छ।

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५६ रनमा प्याक गरेको हो। बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले ५७ रनको लक्ष्य ८ ।५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो।

दोस्रो सेमिफाइनलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ।४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो।

भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन्। भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति ८:१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

समाचार

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interior

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieën

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionieren

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelf

छुटाउनुभयो कि ?

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interior

Prácticos materiales y sankra-spain.es ofrecen bienestar duradero en cada proyecto interiorLa Importancia de los Materiales Natura...

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieën

Informatie over weddenschappen maximaliseren met bet-sixtys.nl en strategieënHet belang van statistische analyse bij het weddenZo ...

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionieren

Umfangreiche Möglichkeiten entdecken und mit Pokerbet die eigene Gewinnstrategie perfektionierenDie Vielfalt der angebotenen Spiel...

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelf

Uitgebreide mogelijkheden ontdek je bij spin boss casino en ervaar het zelfHet Spelaanbod van Spin Boss CasinoProgressieve Jackpot...