Skip to main content

साझा अक्षर

आन्तरिक हवाई भाडा दर घट्यो

काठमाडौँ।।   नगरिक उड्डयन प्राधिकरणले नेपालको आन्तरिक हवाइ उडानको भाडा घटाएको छ ।

प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेर आएसँगै त्यस अनुसार मूल्य समायोजन गरेको हो ।

गत भदौ १५ गते नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । त्यससँगै प्राधिकरणले मूल्य समायोजन गरेको हो ।

जसअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्म भाडा घटाइएको हो ।

अब काठमाडौंदेखि भैरहवासम्मको भाडा २७ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि २८ सय २० रुपैयाँ रहेकोमा १०५ रुपैयाँ मूल्य घटेको हो ।

त्यस्तै नेपालको आन्तरिक उडानमा लामो रुट मानिने काठमाडौं–धनगढीको भाडा २२० रुपैयाँ घटाइएको छ । यसअघि त्यहाँको भाडा ६ हजार ५० रहेकोमा भाडा घटेसँगै अहिले ५८ सय ३० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...