Skip to main content

साझा अक्षर

एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

 

बिर्तामोड ।। चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो।

पूर्वी नेपालमा सञ्चालनमा आएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टाइब्रेकरमा झिलझिलेलाई रोक्दै चारपाने फाइनलमा,

झापा असोज २२।। चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा नकआउट पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर...

भुपेनको ह्याट्रिकमा बिर्तामोड भेट्रान्स सेमीफाइनल प्रवेश

झापा । कप्तान भुपेन लिम्बुको उत्कृष्ट प्रदर्शनसँगै बिर्तामोड भेट्रान्स सालबारी मिलडाँडा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलम...

दोस्रो कन्काई मिनी गोल्डकप असोज २३देखि खेल तालिका सार्वजनिक

सुरुङ्गा, झापा । झापाको कन्काई नगरपालिका–सुरुङ्गामा दोस्रो कन्काई मिनी गोल्डकप २०८३ आयोजना हुने भएको छ। कन्काई स्पोर्टिङ क्लबको ...

बिर्तामोड युनाइटेडद्वारा खेलाडीलाई ट्र्याकसुट वितरण

बिर्तामोड ।। झापाको बिर्तामोडमा रहेको प्रतिष्ठित फुटबल क्लब बिर्तामोड युनाइटेड क्लबले आफ्ना खेलाडीलाई ट्र्याकसुट वितरण गरेको छ। ख...