साझा अक्षर

छैटौँ जीनियस“बेस्ट डेब्यु मोडल”को अवार्ड मुकेश गुरुङलाई

 

निशान निराैला ईलाम –नेपाली सांगीतिक आकाशमा उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र निरन्तरको मेहनतले छैटौँ  जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्।

उनले अभिनय गरेको गीत ‘तिमी बिना’ मा उनले गरेको उत्कृष्ट अभिनयलाई मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक सौगात जंग खड्काको स्वर रहेको छ।

अवार्ड वितरण कार्यक्रम काठमाडौँस्थित  नेपाल प्रहरी क्लबको सभा हलमा सम्पन्न भएको थियो।

यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका  राम्रो सम्भावना बोकेका कलाकारका रूपमा परिचित भइसकेका छन्।

लामो समयदेखि कलाकारितामा भविष्य खोजिरहेका उनी इलाम  सूर्योदय नगरपालिका दश फिक्कल निवासी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु, फाल्गुनन्द गाउँपालिका विजयी

  पाँचथर, जेठ २९ ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासार्तापमा स्वर्गीय सुखवीर नेम्बाङ स्मृति कप भलिबल प्रतियोगिता सुर...

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar

Pinco Online Kazino (Пинко) Azərbaycanda – Etibarlı Lisenziyalar və Sertifikatlar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar

Pinco Online Kazino 2026 – Pulsuz Dövriyyələr və Promolar ▶️ OYNA ...