साझा अक्षर

Day: २०८२ मंसिर २७, शुक्रबार

दोस्रो गरुवा कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पुरा

दोस्रो गरुवा कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पुरा

  माई मंसिर २६।। दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएका दुई क्वाटर फाइनल खेलबाट जित निकाल्दै लक्ष्मीपुर एफसी इलाम र ह्याप्पी ड्रिम्स चेप्टी अन्तिम चारमा प्रवेश गरेका छन्। यो सँगै सेमिफाइनल समीकरण पूरा भएको छ इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा लक्ष्मी युथ स्पोर्ट्स महमाईलाई दुई एक गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर इलाम अन्तिम ४ मा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा पाएका अवसरलाई सदुपयोग गर्दै लक्ष्मीपुरले अन्तिम चारको यात्रा तय गरेको हो पराजित भएसँगै लक्ष्मी युथ एफसी महमाई भने प्रतियोगिताबाट बाहिरिएको छ   त्यस्तै आज भएको दोस्रो खेलमा उपाधिको दावेदारका रूपमा…
Read More