साझा अक्षर

नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचन सम्पन्न, अध्यक्षमा पुन गिरी

 

बिर्तामोड मंसिर २९।। नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा  एकराज गिरी पुन: निर्वाचित भएका छन्। अध्यक्षका अन्य प्रत्याशीहरू डिकेश लामा राजेन्द्र गौतम र टिकाराम  नेपाल नीतिलाई पराजित गर्दै गिरी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्

यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने , महिला उपाध्यक्षमा विनिशा शर्मा, कोषाध्यक्षमा मुक्ति पौडेल  सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका हुन् ।  खुला सहसचिवमा रमेश तिवारी , समावेशी सहसचिवमा तिलक योञ्जन  निर्वाचित भएका छन्

त्यस्तै महासङ्घको कार्यसमिति सदस्यहरूमा  भूमिका सुब्बा ,सन्तोष शर्मा, मन कुमार गदाल इन्द्रकुमार राई , अस्मिता साँखी , इशा प्रधान  स्वस्तिका आचार्य , विनोद पाण्डे,  सुदीप अधिकारी द्रोण अधिकारी , दिपेश राजवंशी,  देवेन्द्र प्रसाईं  र भूमिराज पराजुली  निर्वाचित भएका छन् ।

पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देख...
‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

‘आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अग्रणी’

सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्य...
झाडापखालाका कारण २ को मृत्यु

झाडापखालाका कारण २ को मृत्यु

कैलालीमा झाडापखालाका कारण दाजुभाइको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका वडा नम्बर ३ का ८ वर्षीय भ...
शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार बढ्याे, काराेबार रकम घट्याे

शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज हो...