साझा अक्षर

टाईब्रेकरमा जित निकाल्दै इलाम नगरपालिका सेमिफाइनलमा प्रवेश

 

मङ्गलबारे फागुन ४ । इलाम नगरपालिका  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज आइतबार भएको खेलमा इलाम नगरपालिकाले माइजोगमाई गाउँपालिकालाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि खेल टाईब्रेकरमा  धकेलिएको थियो।  टाईब्रेकरमा इलाम नगरपालिकाका गोलकिपर विवेक मगर नायक बने उनले माइजोगमाई गाउँपालिकाका खेलाडीको एक प्रहारलाई रोकेका थिए भने एक प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएको थियो। उत्कृष्ट प्रदर्शन गरेका विजेता इलाम नगरपालिकाका  गोलकिपर विवेक मगर प्लेयर अफ द म्याच बन्दै ट्रफी र नगद ३००० प्राप्त  गरे

प्रतियोगिता अन्तर्गत फागुन ५ गते सोमबार देउमाई नगरपालिकाले सेमिफाइनल प्रवेशका लागि सूर्योदय नगरपालिकाको सामना गर्नेछ।

देउमाई स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख ११ हजार  हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार  प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

test123123

test123123

test123123

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

test123123

test123123

test123123

test123123

test123123

test123123