साझा अक्षर

एमालेमा डिजिटल सदस्यता प्रणाली

नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो ।

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसङ्गठनका प्रतिनिधिको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उहाँले बताउनुभयो ।ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धाइजन–चारआली महिला च्यालेन्ज कप आयोजना हुने, खेल तालिका सार्वजनिक

धाइजन–चारआली महिला च्यालेन्ज कप आयोजना हुने, खेल तालिका सार्वजनिक

  बिर्तामोड बैशाख २० ।। झापाको धाइजनमा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ । धाइजन चाराली फुटबल क्ल...
राष्ट्रपतिद्वारा एक अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा एक अध्यादेश फिर्ता

राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ । उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य...
एमालेमा डिजिटल सदस्यता प्रणाली

एमालेमा डिजिटल सदस्यता प्रणाली

नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आय...
सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ। नेपाल उद्...