साझा अक्षर

राष्ट्रपतिद्वारा एक अध्यादेश फिर्ता

राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ ।

उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ काे विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाकाे निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो ।

आजै राष्ट्रपति पाैडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको हो ।

याेसँगै मन्त्रिपरिषद्ले सिफारिश गरेका ८ मध्ये राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गर्नुभएकाे छ । यसअघि राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी, सम्पत्ति शुद्धीकरणसम्बन्धी, सहकारीसम्बन्धी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

Lucky Ones Casino – Quick‑Hit Thrills & Instant Wins

Ws Casino: Short‑Intense Play for Instant Wins

Reels of Joy Casino: Quick‑Play Slots & Instant Wins

छुटाउनुभयो कि ?

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

Neo Spin Casino delivers the kind of adrenaline‑filled gaming that keeps players coming back for fast, high‑intensity sessions. Fr...

Lucky Ones Casino – Quick‑Hit Thrills & Instant Wins

1. The Pulse of Short‑Session PlayLucky Ones Casino thrives on the adrenaline of rapid play. Instead of marathon nights, players d...

Ws Casino: Short‑Intense Play for Instant Wins

1. Why Short Sessions MatterWs Casino thrives on bite‑size excitement. Players who log in for a few minutes can feel the rush of a...

Reels of Joy Casino: Quick‑Play Slots & Instant Wins

1. The Pulse of Rapid PlayReels of Joy Casino has carved a niche for players who crave adrenaline in every spin. The platform’s la...