साझा अक्षर

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता,आयोजक सेतो र चन्द्रगडी फाइनल प्रवेश

बिर्तामोड बैशाख २४ ।।   झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक सेतो र चन्द्रगढी भेट्रान्स  फाइनलमा प्रवेश गरेका छन् ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलोलाई १-० गोलले पराजित गर्दै चन्द्रगढी फाइनल प्रवेश गरेको हो  । चन्द्रगढीका लागि  सुबास खड्काले गरेको गोल नै निर्णायक गोल बन्यो उनले क्याप्टेन प्रेम लिम्बुको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्द्रगढीका गोलकिपर रूपक गुरुङ प्लेयर अफ दी म्याच  भए । उनलाई प्रमुख अतिथि बिर्तामोड साना सहरी खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोलाले नगद १५०० र ट्रफी प्रदान गरे।

आजै भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा दमक भेट्रान्स क्लबलाई ३-१ गोलले पराजित गर्दै आयोजक सेतोले फाइनलमा चन्द्रगढी भेट्रान्स सँगको भेट पक्का गरेको छ।  आयोजकका लागि विशाल राई, भूपेन लिम्बू र कन्या एस गुरुङले गोल गरे।

दमक भेट्रान्सका लागि  दिपेन गिरीले पहिलो हाफको इन्जुरी समयमा एक  गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच आयोजक सेतोका विशाल राई भए । उनले नगद १ हजार ५ सय पाए ।

प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ विजेताले नगद १ लाख एक हजार  र उपविजेताले ५१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूले पनि ट्रफी र नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष किरण थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Slots Palace: Quick‑Hit Slots na Intensywne Sesje Gry

Slots Palace: Quick‑Hit Slots na Intensywne Sesje Gry

Pin Up Casino – Azərbaycanda onlayn kazino Pin-Up

1Red Casino – Schnelle Spins und Mobile Glory

छुटाउनुभयो कि ?

Slots Palace: Quick‑Hit Slots na Intensywne Sesje Gry

W erze natychmiastowej satysfakcji, Slots Palace oferuje doświadczenie gry, które opiera się na szybkim wygrywaniu i energetycznej...

Pin Up Casino - Azərbaycanda onlayn kazino Pin-Up ▶️ OYNA ...

1Red Casino – Schnelle Spins und Mobile Glory

1. Das 1Red Erlebnis im SchnelldurchlaufWenn Sie die 1Red Website starten, fällt sofort das lebendige Layout auf, das Sie direkt i...