साझा अक्षर

Day: २०८३ जेष्ठ २३, शनिबार

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

  बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबले जनाएको छ। बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशाला मा जेठ २४ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भइसकेको क्लबले जानकारी दिएको हो। प्रतियोगिताको उद्घाटन खेल भोलि दिउँसो २ बजे सुरु हुनेछ। झापा र मोरङ जिल्लाका चर्चित क्लबहरूको सहभागिता रहने प्रतियोगितामा कुल आठ टोली मैदानमा उत्रनेछन्। सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा न्यु स्टार क्लब खोपबाडी र उर्लाबारी एफ.सी. बीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि जेठ २५ गते सनिश्चरे एफ.सी. र कनकाई…
Read More