साझा अक्षर

तेस्रो देउमाई तरुणकप फुटबल, उपाधि आफूले जित्ने दुवै टिमका प्रशिक्षक र कप्तानको दाबी

तेस्रो देउमाई तरुणकप फुटबल, उपाधि आफूले जित्ने दुवै टिमका प्रशिक्षक र कप्तानको दाबी

तेस्रो देउमाई तरुणकप फुटबल, उपाधि आफूले जित्ने दुवै टिमका प्रशिक्षक र कप्तानको दाबी

  देउमाई पौष ११ ।। तेस्रो देउमाई तरुणकप वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आफूले जित्ने दुवै टिमका प्रशिक्षक र कप्तानले दाबी गरेका छन्। आज देउमाई नगरपालिकामा अवस्थित रमणीय  एवं पर्यटकीय स्थल  पानीटारमा आयोजित प्रिम्याच कन्फ्रेन्समा  पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टिम हरेक तवरले उत्कृष्ट रहेको र उपाधि जित्ने लक्ष्यका साथ भोलि मैदान उत्रिने बताउँदै  आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । प्रिम्याच कन्फ्रेन्स आयोजक समिति अध्यक्ष बिमलकाजी खम्बुको अध्यक्षता तथा जिल्ला फुटबल सङ्घ इलामका अध्यक्ष विक्रम श्रेष्ठको प्रमुख आतिथ्यता एबम्  फुटबल सङ्घ इलामका कोषाध्यक्ष   र दुवै टिमका प्रशिक्षक तथा टिम क्याप्टेन…
Read More
तेस्रो देउमाई तरुण कप फुटबल प्रतियोगिता, उपाधिका लागि वडा नम्बर २ र वडा नम्बर ४ भिड्ने।

तेस्रो देउमाई तरुण कप फुटबल प्रतियोगिता, उपाधिका लागि वडा नम्बर २ र वडा नम्बर ४ भिड्ने।

देउमाई पौष १० ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै पहिलो संस्करणको च्याम्पियन वडा नम्बर ४ फाइनल प्रवेश गरेको छ। यो सँगै फाइनलमा वडा नम्बर ४ ले वडा नम्बर २ सँगको फाइनल भिडन्त  पक्का गरेको छ। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा गोल गर्ने लक्ष्य सहित दुवै टिम मैदान प्रवेश गरे। पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गर्दै वडा नम्बर ४ ले वडा नम्बर…
Read More
एनभिए लिगको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा एपीएफ र हेल्प नेपालले खेल्न

एनभिए लिगको खेलतालिका सार्वजनिक उद्घाटन खेलमा एपीएफ र हेल्प नेपालले खेल्न

  सुदिप राई  काठमाडौँ ।। भलिबल संघ (एनभिए)ले आयोजना गर्ने एनभिए पुरुष तथा महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । एनभिएले बुधबार राति कूल २० टिम सहभागी हुने च्याम्पियनसिपका खेल तालिका सार्वजनिक बिहानीसत्रमा महिला र दिउसोमा पुरुष खेल हुने तय गरेको छ । शुक्रबार हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउसो तीन बजे उद्घाटन खेल हुने भएको छ । एनभिएले हरेक दिन चार खेल हुने तय गरेको छ । बिहान दुई खेल महिला र दिउसो दुई खेल पुरुषका हुनेछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलको उपाधि भिडन्त २० गते हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम सहभागी…
Read More
तेस्रो तरुणकप फुटबल प्रतियोगिता वडा नम्बर २ फाइनल प्रवेश

तेस्रो तरुणकप फुटबल प्रतियोगिता वडा नम्बर २ फाइनल प्रवेश

  देउमाई पौष ९ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर २ विजयी हुँदै फाइनल प्रवेश गरेको छ। अर्को उपाधि दाबेधर मानिएको वडा नम्बर ३लाई ३- २ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं २ तेस्रो संस्करणमा पनि फाइनल प्रवेश गरेको हो। पराजित भएसँगै वडा नम्बर ३ यो प्रतियोगिताबाट बाहिरिएको छ। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने वडा नम्बर ३ ले लिएको थियो। नम्बर ३ का श्याम राईले गोल गर्दै वडा नम्बर…
Read More
तेस्रो तरुण कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पूरा

तेस्रो तरुण कप फुटबल प्रतियोगिता सेमिफाइनल समीकरण पूरा

  देउमाई पौष ८ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा जित निकाल्दै वडा नम्बर ४ र वडा नम्बर १ सेमिफाइनल प्रवेश गरेका छन्। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। हिजो भएको क्वाटर फाइनल खेलबाट वडा नम्बर ३ र वडा नम्बर २ अन्तिम ४ मा प्रवेश गरिसकेका छन् । आजको खेलबाट वडा नम्बर ४ र वडा नम्बर १ ले अन्तिम चारमा स्थान सुरक्षित गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। देउमाई नगरपालिका चार स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ लाई सडन डेथमा पराजित गर्दै वडा नम्बर ४ ले…
Read More
तेस्रो तरुण कप फुटबल प्रतियोगिता सेमीफाइनल समीकरण पुरा

तेस्रो तरुण कप फुटबल प्रतियोगिता सेमीफाइनल समीकरण पुरा

  देउमाई पौष ८ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा जित निकाल्दै वडा नम्बर ४ र  वडा नम्बर १ अघिल्लो चरणमा प्रवेश गरेका छन्। योसँगै सेमिफाइनल समीकरण  पूरा भएको छ। हिजो भएको क्वाटर फाइनल खेलबाट वडा नम्बर ३ र वडा नम्बर २ अन्तिम ४ मा प्रवेश गरिसकेका छन् । आजको खेलबाट वडा नम्बर ४ र वडा नम्बर १ ले अन्तिम चारमा स्थान सुरक्षित गरेसँगै सेमीफाइनल समीकरण पुरा भएको हो। देउमाई नगरपालिका चार स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नम्बर ५ लाई  सडन डेथमा पराजित गर्दै वडा नम्बर ४…
Read More
तेस्रो देउमाई तरुण कप आजबाट सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ विजयी

तेस्रो देउमाई तरुण कप आजबाट सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ विजयी

इलामको देउमाई नगरपालिकामा आजबाट सुरु तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शानदार जित गरेको छ। उपाधि दावेदार मानिएको वडा नम्बर ८लाई ३ एक गो ल अन्तरले हराउँदै वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ। वडा नम्बर ३ को तर्फबाट जर्सी नम्बर २ का आदर्श गुरुङले फ्रीिकिक मार्फत उत्कृष्ट दुई गोल गरे भने एक गोल जर्सी नम्बर १४ का प्रकाश राईले गरे। पराजित वडा नम्बर ८ का तर्फबाट भने जर्सी नम्बर ६ का सुजन राईले एक गोल गरे पनि त्यसपछि वडा नं ८ ले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ। खेलको सुरुवात देखि नै…
Read More
तरुण गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा वडा नम्बर ३ र ८ भिड्ने

तरुण गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा वडा नम्बर ३ र ८ भिड्ने

  देउमाई पौष ३ ।। तेस्रो देउमाई तरुण कप वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। यही पौष ६ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक नेपाल तरुण दल देउमाई नगर समितिले आज खेल तालिका सार्वजनिक गरेको हो। आयोजक नेपाल तरुण दल देउमाई नगर कमिटी  अध्यक्ष बिमल काजी खम्बुका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र वडा नम्बर ८ का बीच प्रतिस्पर्धा हुने  भएको छ। त्यस्तै पौष ७ गते दुई खेल हुनेछन्। पहिलो खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ का बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा नम्बर २ र वडा नम्बर ९ बीच प्रतिस्पर्धा हुनेछ ।…
Read More
बिर्तामोडमा भोलिदेखि वडास्तरीय फुटबल हुँदै

बिर्तामोडमा भोलिदेखि वडास्तरीय फुटबल हुँदै

  बिर्तामोड पुस ३ ।। झापाको बिर्तामोडमा पुस ४ गते (भोली) देखि छैटौं वडास्तरीय युवा तथा दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुन गइरहेको प्रतियोगिताको फाइनल खेल पुस १३ गते सम्पन्न हुने विशाल अग्रवालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईले गर्नु हुनेछ । छैटौं वडास्तरीय युवा फुटवल प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, दोस्रो वडा स्तरीय भेट्रान्स फुटवल प्रतियोगिताको उपाधि विजेताले २५ हजार र उपविजेताले २५ हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त…
Read More
दोस्रो गरुवा कप फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे एफसी अर्जुनधारालाई

दोस्रो गरुवा कप फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे एफसी अर्जुनधारालाई

  मङ्सिर २९ ।। दोस्रो संस्करणको गरुवाकप फुटबल प्रतियोगिताको उपाधि सनिश्चरे एफसी अर्जुनधाराले जितेको छ। हिजो भएको फाइनल खेलमा प्रतिस्पर्धी लक्ष्मीपुर एफसी इलामलाई १-० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसीले उपाधि जितेको हो। शनिश्चरेका लागि देवेन्द्र तामाङले निर्णायक गोल गरे। माई नगरपालिका चार दानाबारी स्थित शुक्रबारे खेलमैदानमा हिजो भएको फाइनल खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रस्तुत गर्दै दाबेदारी प्रस्तुत गरेका थिए। तर  इन्जुरी समयमा शनिश्चरेका देवेन्द्र तामाङले पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई उपाधि दिलाए लक्ष्मीपुर एफसी इलामले राम्रो प्रदर्शन गर्दै शनिश्चरेलाई दबाबमा राखे पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपर्यो। विजेता शनिश्चरे एफ्सीले नगद १ लाख ट्रफी…
Read More