साझा अक्षर

दोस्रो गरुवा कप फुटबल प्रतियोगिता आयोजक नमुना र शनिश्चरे एफसी अन्तिम चारमा प्रवेश

दोस्रो गरुवा कप फुटबल प्रतियोगिता आयोजक नमुना र शनिश्चरे एफसी अन्तिम चारमा प्रवेश

दोस्रो गरुवा कप फुटबल प्रतियोगिता आयोजक नमुना र शनिश्चरे एफसी अन्तिम चारमा प्रवेश

  माई मंसिर २५।।   दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वार्टर फाइनल खेलमा जित निकाल्दै आयोजक नमुना युथ क्लब र सनिश्चरे एफसी अर्जुनधारा सेमिफाइनलमा प्रवेश गरेका छन्। इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा सचेत युवा समूह खुल्लाबारी झापालाई २-१ गोल अन्तरले पराजित गर्दै आयोजक नमुना युवा क्लब अन्तिम ४ मा प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा सचेत युवा समूहले पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै आज भएको दोस्रो खेलमा आदर्श मैदान बिर्तामोडलाई २–० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी अर्जुनधारा अन्तिम चारमा प्रवेश गरेको छ। शनिश्चरेका लागि…
Read More
दोस्रो गरुवा कप फुटबल, लक्ष्मी युथ क्लब र ह्याप्पी ड्रिम्स चेप्टी क्वाटर फाइनल प्रवेश

दोस्रो गरुवा कप फुटबल, लक्ष्मी युथ क्लब र ह्याप्पी ड्रिम्स चेप्टी क्वाटर फाइनल प्रवेश

माई इलाम मंसिर २४ ।।  दोस्रो गरुवा कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै लक्ष्मी युथ क्लब महमाई र हेप्पी ड्रिम्स चेम्टी क्वाटर फाइनलमा प्रवेश गरेका छन्। इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो खेलमा सृजनशील झापालाई २-० गोल अन्तरले पराजित गर्दै लक्ष्मी युथ क्लब इलाम अघिल्लो चरणमा प्रवेश गरेको छ।  लक्ष्मी युथ क्लबका लागि सिमोन राई र सन्देश लिम्बुले एक एक गोल गरे।ईन  खेलको सुरुवातदेखि नै बल पोजिसनमा राम्रो पकड बनाएको लक्ष्मी युथ क्लबले बारम्बार  सृजनशीललाई दबाबमा राख्दै गोल गर्यो सृजनशीलले  भने पाएका अवसरहरुलाई सदुपयोग गर्न थिएन उसका दुई प्रहारहरू क्रसफारमा लाग्दै बाहिरिएका थिए। हारसँगै सृजनशील…
Read More
तेस्रो तरुण गोल्डकप आगामी पुस ६ गतेदेखि हुने

तेस्रो तरुण गोल्डकप आगामी पुस ६ गतेदेखि हुने

  देउमाई मङ्सिर २४।। तेस्रो तरुण गोल्डकप वडा स्तरीय  पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। इलामको देउमाई नगरपालिका वडा नम्बर ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको देउमाई नगरपालिका तरुण दल सभापति विमल काजी खम्बुले जानकारी दिनुभयो तरुण दल देउमाई नगर कमिटीद्वारा आयोजित प्रतियोगिता आगामी पुस ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनीविरुद्धको बोल’ नारासहित  फुटबल खेलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि र युवालाई  खेलकुदमा प्रेरित गराई लागु औषध जस्ता कुलतबाट टाढा  राख्ने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर समितिले प्रतियोगिता आयोजना गरिरहेको अध्यक्ष  खम्बुले जानकारी…
Read More
दोस्रो गरुवा गोल्ड कप,लक्ष्मीपुर इलाम र आदर्श बुधबारे विजयी

दोस्रो गरुवा गोल्ड कप,लक्ष्मीपुर इलाम र आदर्श बुधबारे विजयी

  माई इलाम मंसिर २३ ।।   इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा जारी दोस्रो गरुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै  लक्ष्मीपुर एफसी इलाम र आदर्श युथ क्लब बुद्धशन्ति अघिल्लो चरणमा प्रवेश गरेका छन् आजको  पहिलो खेलमा डीएफसी अर्जुनधारा झापालाई ३-० गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर एफसी इलाम अघिल्लो चरणमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै बल पोजिसनमा राम्रो पकड बनाएको लक्ष्मीपुरले बारम्बार अर्जुनधारालाई दबाबमा राख्दै गोल गर्यो अर्जुनधाराले भने पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ त्यस्तै आज भएको दोस्रो खेलमा साँखुरो जित निकाल्दै आदर्श युवा क्लब बुधबारेले अघिल्लो चरणको यात्रा तय गरेको…
Read More
दोस्रो गरुवा गोल्डकप, सचेत युवा र सनिश्चरे एफसी विजयी

दोस्रो गरुवा गोल्डकप, सचेत युवा र सनिश्चरे एफसी विजयी

  माई इलाम मंसिर २२।।    इलामको माई नगरपालिका ४ शुक्रबारे खेलमैदानमा जारी दोस्रो गरुवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा विजयी हुँदै सचेत युवा सोसाइटी अर्जुनधारा र सनिश्चरे एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन् प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको पहिलो खेलमा सुब्बाचोक बिर्तामोडलाई दुई एक गोल अन्तरले पराजित गर्दै सचेत युवा सोसाइटी अर्जुनधारा अघिल्लो चरणमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा सचेत युवा सोसाइटीले सुब्बा चोकलाई दबाबमा राख्दै २–० को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको सुब्बाचोकले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन र प्रतियोगिताबाट बाहिरियो। त्यस्तै आज भएको दोस्रो…
Read More
अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

  बिर्तामोड, मंसिर २१ । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो । पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो…
Read More
अर्जुनधारा महिला भलिबल,एपीएफ र पुलिसको जित

अर्जुनधारा महिला भलिबल,एपीएफ र पुलिसको जित

  बिर्तामोड, मंसिर १८ ।  झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन । एपिएफको यो दोस्रो जित हो । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । एपिएफले ३–१ को सेटमा आर्मीलाई स्तब्ध बनाएको हो । एपिएफले १५–२५, १८–२५ र १८–२५ को सेटमा आर्मीलाई पराजित गरेको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सृष्टि खड्गी भइन् । उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरकी उपप्रमुख खड्गमाया पराजुली, नगद सौजन्यकर्ता सीता ढकाल सहआयोजक लक्ष्मी माविका…
Read More
आठौँ धुसेनी गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा आयोजक र चौबन्दी विजयी

आठौँ धुसेनी गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा आयोजक र चौबन्दी विजयी

  धुसेनी मंसिर १४ ।। आठौं धुसेनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। देउमाई नगरपालिका वडा नं ५ धुसेनी स्थित बरभन्ज्याङ खेलमैदानमा आज भएको उद्घाटन खेलमा विजयी हुँदै आयोजक र चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा एनआरटी शान्तिडाँडालाई दुई एक गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। खेलमा अग्रता एनआरटी शान्तिडाँडाले लिए पनि लगातार दबाबमा राख्दै उत्कृष्ट पुनरागमन जित निकाल्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। त्यस्तै आज भएको दोस्रो खेलमा एकतर्फी रुपमा जित निकाल्दै चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेको छ। उसले अर्को दावेदार मानिएको माई नगरपालिकाको दानाबारी एफसीलाई ८-२…
Read More
बुद्धशान्तिमा वडा स्तरीय T-10 क्रीकेट सुरु, आजको खेलमा वडा नम्बर ३,४ र ६ विजयी

बुद्धशान्तिमा वडा स्तरीय T-10 क्रीकेट सुरु, आजको खेलमा वडा नम्बर ३,४ र ६ विजयी

  बिर्तामोड मङ्सिर ४।। दोश्रो बुद्धशान्ति गाउँपालिका वडा स्तरीय नकआउट T-10 क्रीकेट प्रतियोगिता  आजबाट सुरु भएको छ बाटबुद्धशान्ति गाउँपालिका वडा न:३ खेलकुद विकास समितिको आयोजना, गाउँपालिकाको प्रायोजन र गाउँपालिका खेलकुद विकास समितिको संयोजनमा संचालित प्रतियोगिता मङ्सिर ६  सम्म चल्ने  छ। बुद्धशान्ति तीन स्थित पेट्रोल पम्प पश्चिमपट्टिको खेलमैदानमा आज भएको उद्घाटन खेलमा आयोजक वडा न:३ ले वडा न:५ लाई ७ विकेट ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा न:५ ले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाउन सफल भयो।वडा न:५ का लागि मन्जिल पौडेलले सर्वाधिक ४२ रन बनाएका थिए।जवाफी ब्याटिङमा ९३…
Read More