साझा अक्षर

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, ५० बढी घाइते,आन्दोलनमा घुसपैठ भएको महासंघको भनाई

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकहरू प्रदर्शन गर्दै बानेश्वर पुगेकामा निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो सोही बेला शिक्षकहरूबाट प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो । दोहोरो झडपका क्रम बिच ५० जना भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूलाई शहरको विभिन्न अस्पतालमा उपचार गरिन्दै गरेको जनाइएको छ । उता सोही आन्दोलनको समाचार संकलन गर्दै  बानेश्वर पुगेकी पत्रकार सविना कार्की समेत घाइते भएकी छन् ।पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ।…
Read More
खुकुरी प्रहार गरि ज्वाई द्वारा जेठीसासुको हत्या…

खुकुरी प्रहार गरि ज्वाई द्वारा जेठीसासुको हत्या…

ईलाम।। इलाम माई नगरपालिका वडा नम्बर-४ सिंजालीटारमा ज्वाईं द्वारा जेठीसासुको धारिलो हतियार (खुकुरी)प्रहार गरि हत्या भएको छ। शुक्रबार साँझ ७ वजेका समयमा छिमेकीकोमा दुध लिन जादै गरिकी ५२ बर्षिया भुमिका चापागाईलाई माई-४ शुक्रबारे घर भई सिंजाली- कार्कीटार आसपास बस्दै आएका वहिनी ज्वाई शान्तिराम दुलालले धारिलो हतियार (खुकुरी) प्रहार गरि शुक्रबार साँझ हत्या गरेका हुन। कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईलाई उपचारका लागि वि एण्ड सी अस्पताल विर्तामोड पुर्याएको भएपनि रातको १०:२५ वजे मृत्यु भएको वि एण्ड सी अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिएका छन्। दुलालसंग उनकी श्रीमती गिता चापागाईको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना…
Read More
स्यालडाँगी नकआउट फुटबल कप:  आयोजक फाइनल प्रवेश

स्यालडाँगी नकआउट फुटबल कप:  आयोजक फाइनल प्रवेश

  बिर्तामोड वैशाख १२ ।।  आयोजक स्यालडागी युवा परिवार झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको  फाइनल प्रवेश गरेको छ। आज शुक्रबार भएको  पहिलो सेमिफाइनल खेलमा  कुवापानी एफसी इलामलाई २/१  गोल अन्तरले पराजित गर्दै आयोजक फाइनल प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा कुवापानी एफसी इलामका जर्सी नम्बर ९ का निशान राईले विपक्षी गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए १/० गोल अन्तरलेपछि परेसँगै पहिलो हाफको अन्तिम केही मिनेटहरू आयोजक स्यालडाँगी युवा परिवारले केही दबाबमा खेल खेल्यो। दोस्रो हाफको सुरुवातदेखि नै आयोजक स्यालडागी युवा परिवारले केही सुधारिएको प्रदर्शन…
Read More
वैशाख १२ गते गएको विनाशकारी भूकम्प सम्झनामा आज विभिन्न कार्यक्रम गरीयो

वैशाख १२ गते गएको विनाशकारी भूकम्प सम्झनामा आज विभिन्न कार्यक्रम गरीयो

काठमाण्डाै।। आज बैशाख १२ गते। २०७२ साल वैशाख १२ गते हामिले कहिले विर्शन नसकिने दिन को रूपमा आएको थियो अर्थात् २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो।सोहि दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको कारण जनधनको ठूलो क्षति गरेको थियो । यसै दिनको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ । आज ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित देशभर कार्यक्रम भएको हो । उता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्‍याल सहित कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका…
Read More
विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

विर्तामोड ४ मेघाबारीदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास

  बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो । सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो । सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर…
Read More
स्यालडाँगी नकआउट फुटबल कप: अन्तिम क्वाटर फाइनल खेलमा खुदुनाबारी युथ क्लब विजयी

स्यालडाँगी नकआउट फुटबल कप: अन्तिम क्वाटर फाइनल खेलमा खुदुनाबारी युथ क्लब विजयी

बिर्तामोड वैशाख ११ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा विजयी हुँदै खुदुनाबारी युथ क्लब सेमिफाईनलमा प्रवेस गरेको छ । आज बिहिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा  प्रतिस्पर्धी बुट्टाबारी युनाइटेड क्लबलाई सट अन् डेथमा पराजित गर्दै खुदनाबारी युथ क्लव सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको  २० औँ मिनेटमा बुट्टाबारी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो।  बुट्टाबारी युनाइटेडका क्याप्टेन  प्रवीन राईलाई खुदुनाबारी युथ क्लबका खेलाडीले डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बुट्टाबारी युनाइटेडले खेलमा अग्रता बनाएयो उसका लागि आयुष लिम्बुले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुट्टाबारी…
Read More
प्रथम स्यालडाँगी नकआउट फुटबल कप :  पाहुना टोली कुवापानी एफसी  सेमिफाइनल प्रवेश

प्रथम स्यालडाँगी नकआउट फुटबल कप : पाहुना टोली कुवापानी एफसी सेमिफाइनल प्रवेश

  बिर्तामोड वैशाख १० ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा उत्कृष्ट जितका साथ  पाहुना टोली कुवापानी एफसी इलाम  सेमिफाईनलमा प्रवेस गरेको छ । आज बुधबार भएको खेलमा लक्ष्मीधाप स्पोर्टिङ क्लब अर्जुनधारालाई २/० गोलअन्तरले पराजित गर्दै  कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको  २० औँ मिनेटमा कुवापानी एफसीका जर्सी नम्बर ९ का निशान राईले एकल प्रयासमा मैदानको दायाँ भागबाट बल अघि बढाउँदै डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुमें सगै कुवापानी एफसीले खेलमा अग्रता बनाएको हो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै बल पोजिसनमा पकड जमाएको कुवापानी एफसीका लागि जर्सी…
Read More
स्यालडाँगी नकआउट फुटबल कप : सैनिक ११ सेमीफाइनल प्रवेश

स्यालडाँगी नकआउट फुटबल कप : सैनिक ११ सेमीफाइनल प्रवेश

  बिर्तामोड वैशाख ०९ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा सैनिक ११  फुट्बल क्ल्ब  सेमिफाईनलमा प्रवेस गरेको छ । आज मङ्गलबार भएको दोस्रो क्वाटर्र फाईनल खेलमा धाइजन चाराली फुटबल क्ल्बलाई ४/० गोलअन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लब सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। पाएका केही अवसरहरूलाई गोल्पोस्टको दिशा दिन नसक्दा पहिलो हाफ दुवै टोलीका लागि गोलरहित बराबरी रह्यो। दोस्रो हाफमा धाइजन चाराली क्लबमाथि पूर्ण दबाब राख्दै सैनिक ११ फुटबल क्लबले अभिषेक गुरुङको उत्कृष्ट गोलसँगै खेलमा अग्रता बनायो। पहिलो गोल गरेको एक…
Read More
स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु:  उद्घाटन खेलमा आयोजक विजयी

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु: उद्घाटन खेलमा आयोजक विजयी

  बिर्तामोड वैशाख ८।।   स्यालडाँगी युवा परिवार बिर्तामोड ६ झापाद्वारा आयोजित पहिलो संस्करणको स्यालडाँगी नकआउट फुटबल कप  झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ। स्यालडाँगी युवा परिवारको  खेलमैदानमा आज भएको उद्घाटन खेलमा सृजनशील युवा समूह बुद्धशान्ति  झापालाई पराजित गर्दै  आयोजक स्यालडाँगी युवा परिवार  सेमीफाइनलमा प्रवेश गरेको हो। खेलमा सृजनशील युवा समूह बुद्धशान्ति झापालाई ४ - ० गोल अन्तरले पराजित गर्दै  आयोजकले विजयी सुरुवात गरेको हो। खेलको पहिलो हाफमा १ - ० गोलको अग्रता बनाएको आयोजकले दोस्रो हाफमा सृजनशीललाई पूर्ण दबाबमा राख्दै लगातार तीन गोल थप्न सफल भयो। पराजित सृजनशील युवा समाज भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै घर…
Read More
प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

  बिर्तामोड वैशाख ८।।  स्यालडाँगी युवा क्लबको आयोजनामा  प्रथम स्यालडागी नकआउट फुटबल कप प्रतियोगिता आजबाट सुरु हुँदैछ। स्यालडाँगी युवा परिवारद्वारा आयोजित उक्त प्रतियोगिता बिर्तामोड ६ स्थित स्यालडाँगी खेलमैदानमा हुनेछ ।प्रतियोगिता  बैशाख ८  गते आज देखि १५ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच  विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबाले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा इलाम र झापाका  गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने संस्थाका अध्यक्ष विजय तामाङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा सृजनशील युवा क्लब बुद्धशान्तिले आयोजक स्यालडाङ्गी युवा क्लबको सामना गर्नेछ। आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले नगद…
Read More